गृहपृष्ठ सेञ्चुरी कमर्शियल बैंकको नाफा ३२ करोड ५१ लाख

सेञ्चुरी कमर्शियल बैंकको नाफा ३२ करोड ५१ लाख

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा १० करोड बढाएको छ । पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । आवको सोही अवधिमा बैंकले २२ करोड ३९ लाख रुपैयाँ गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा बढेको देखाएको हो ।
बैंकको निष्क्रिय कर्जा ०।९९, सीडी रेसिया ७६, निक्षेप लागत ८।३१, आधार ब्याजदर ११।४३ र स्प्रेड दर ३।३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसाँ छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५२ अर्ब १७ करोड रुपैयाँ बढाएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३२ अर्ब ६७ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको

प्रकाशित समय ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु