गृहपृष्ठ ‘संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

‘संघीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

गिरिराजमणि-पोखरेल #girirajmani pokharel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

नेकपाका  दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले  आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए । संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु