गृहपृष्ठ मेगाले विपन्नका लागि ४ अर्ब लगानी गर्ने

मेगाले विपन्नका लागि ४ अर्ब लगानी गर्ने

मेगा बैंक नेपालले विपन्न वर्गका लागि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ लगानी पुर्‍याउने बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताएकी हुन् ।

प्रकाशित समय १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु