गृहपृष्ठ ‘ताल किनार’मा सुस्ताएको होली
‘ताल किनार’मा सुस्ताएको होली
सरकारले कोरोना भाइरस संक्रमणको त्रास बढेको भन्दै जमघट गरेर होली नखेल्न आग्रह गरेपछि पोखरामा होलीको रौनक विगतमा जस्तो भएन । चहलपहल बढी हुने स्थान लेकसाइडमा केही विदेशी तथा स्वेदशी पर्यटकहरु आपसमा रङ दलेर होलीमा रमेका थिए ।
यस अघिका वर्षहरुको तुलनामा पोखरा सुनसान रह्यो । केही युवायुवतीहरु होलीमा रमे पनि अधिकांश आफ्नै नियमित दिनचर्यामा व्यस्त रहे । ‘तालको सहर’ पोखरामा यो वर्षको होली सुस्ताएको देखियो ।

प्रकाशित समय १८:०७ बजे

















