गृहपृष्ठ लगातारकाे वर्षाले डुब्दै विराटनगर
लगातारकाे वर्षाले डुब्दै विराटनगर

लगातारको वर्षाले प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिका जलमग्न बनेको छ । खासगरी पश्चिम क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् ।
एकैपटक नगरक्षेत्रका अधिकांश सडक र नाला भत्काइएकाले पानीले निकास पाउन सकेको छैन । जसले गर्दा नगरक्षेत्रका सडकसहित विद्यालयत, अस्पताल, कार्यालय र सर्वसाधारणका घर डुबानमा परेका हुन् ।
प्रकाशित समय ०९:२८ बजे