गृहपृष्ठ जनकपुरमा मोटरसाइकल र अटाे रिक्सामा आगजनी

जनकपुरमा मोटरसाइकल र अटाे रिक्सामा आगजनी

janakpur-newskarobar अागजनीका कारण क्षतिग्रस्त माेटरसाइकल र अटाेरिक्सा । तस्बिर : दीपेन्द्रप्रसाद सिंह/न्युज काराेबार

 

जनकपुरधाममा अज्ञात व्यतिले मोटरसाइकल र अटोरिक्सामा आगजनी गरेका छन् । राती १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ४ स्थित अजित कुमार रायको घरमा राखी राखेको अवस्था २ मोटरसाइकल र एक रिक्सामा आगजनी गरिएको हो ।

मोटरसाइकलमा आगजनी गर्ने व्यतीहरुको खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु