गृहपृष्ठ चितुवाकाे अाक्रमणमा परि ६ वर्षीय बालिकाकाे मृत्यु
चितुवाकाे अाक्रमणमा परि ६ वर्षीय बालिकाकाे मृत्यु
अर्घाखाँचीस्थित अर्घा धरमपानी घर किमडाँडा पकले जान लाग्दा नेपालेचौरको स्कुल नजिकबाट चितुवाले बर्ष ६ कि सदिच्छा राना लाई लगेकाे र बच्चालाई मृत अबस्थामा भेट्टाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
प्रकाशित समय १७:३५ बजे

















