गृहपृष्ठ ब्रेकिङ : धनगढीस्थित गणेश इन्टरप्राइजेजमा आगलागी

ब्रेकिङ : धनगढीस्थित गणेश इन्टरप्राइजेजमा आगलागी

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको गणेश इन्टर प्राईजेज र सरस्वती इन्टर प्राईजेजमा एक्कासी लागो लागेको छ ।

धनगढीको मुख्य बजारमा लागेको आगो नेपाल प्रहरी शसस्त प्रहरी र धनगढी उपमहानगरपालिको धमकलले निभाईरहेको छ । अग्नी नियन्त्रकले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु