गृहपृष्ठ ट्याक्सी गुडाइरहेका बेला सडकमा बाघसँग जम्काभेट
ट्याक्सी गुडाइरहेका बेला सडकमा बाघसँग जम्काभेट
चीनको जिलिन प्रान्तस्थित हुनचुनको एक सडकमा बाघसँग ट्याक्सी चालकको जम्काभेट भएको छ । ट्याक्सी गुडाइरहेका बेला सडकमा बाघ देखेपछि उनले ट्याक्सी रोकेका थिए ।
उनले ट्याक्सी रोकिरहे, बाघ सडकमा बसिरह्यो । ट्याक्सी चालकले प्रतिक्रिया जनाएनन् । बाघका अगाडि उनी करिब २० मिनेट ट्याक्सी रोकेर बसे । त्यसपछि बाघ झाडीतिर गयो र उनी गन्तव्यतिर लागे ।
प्रकाशित समय १९:५६ बजे

















