गृहपृष्ठ के तपाईंलाई थाह छ, यी रोचक तथ्यका बारेमा

के तपाईंलाई थाह छ, यी रोचक तथ्यका बारेमा

Rocha-newskarobar

दुनियामा केही यस्ता रोचक तथ्य पनि छन् जसले तपाईंलाई आश्चर्यचकित बनाउँछन् । आज हामी तिनै विषयमा तपाईंलाई जानकारी दिनेछौं । हेर्नुस् दुनियाँका केही रोचक तथ्य ।

प्रत्येक चुरोटले ११ मिनेट आयु घटाउँछ ।

ब्रम्हाण्डमा ८० प्रतिशत जीवमा किराहरु छन् ।

सन् २००१ सेप्टेम्बर ११ को मिटिङ क्यान्सिल नभएको भए गायक माइकल ज्याक्सन पेन्टागन हमलाको सिकार हुन पनि सक्थे । तर सो दिनको मिटिङ क्यान्सिल भएको थियो ।

सुँगुरहरु शारिरिक बनावटका कारण आकास देख्न सक्दैनन् ।

अग्नी समन गर्ने यन्त्रको आविस्कारक को हो यो कसैलाई थाह छैन । किनकि यसको पेटेन्ट राइट आगोमा जलेर नस्ट भयो ।

अल्बर्ट आइस्टाइन, चाल्र्स डार्बिन, ऐलेन पाँ तथता सद्दाम हुसेनमा एउटा अनौठो संयोग छ । उनीहरुले आफ्नी नातेदार बहिनीसँग विवाह गरेका थिए ।

साउदी अरबले जम्मा २ डलरमात्र खर्च गरी उत्पादन गरेको तेल १०० डलर सम्ममा बिक्रि गर्दछ ।

हरेक वर्ष विश्वभमा सक्कलीभन्दा बढी नक्कली नोट छापिन्छ ।

अविश्वसनीय व्यक्तिको आईक्यू कमजोर हुन्छ ।

टिटानिक चलचित्रको कुल बजेट टिटानिक जहाजको कुल मूल्यभन्दा बढी थियो ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु