गृहपृष्ठ धादिङ केन्द्र बनाएर भूकम्प गयो, काठमाडाैंसम्म धक्का महसुस

धादिङ केन्द्र बनाएर भूकम्प गयो, काठमाडाैंसम्म धक्का महसुस

धादिङ केन्द्र बनाएर केहीबेर अघि भूकम्प गएको छ । बिहीबार  बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केही दिनयता धादिङ केन्द्र बनाएर स-साना भूकम्प गइरहेका छन् । दुर्इ दिनअघि पनि धादिङ केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु