गृहपृष्ठ Mohan Prasad Mainali
Mohan Prasad Mainali
आमाबिनाको घर के काम भन्दा परर्र तालि बजाउँदै हाे भन्छन् । बुबाबिनाको थर के काम भन्दा अामाकाे अपमान भयाे भन्दै घाेर विराेध गर्छन्, त्यस्तै परे मुद्दा हाल्न बेर लाउदैनन् । सबैकाे थर पुरूषका लागि नेपाल र महिलाका लागि नेपाली राख्ने हाे कि ! थर समस्याकाे समाधान यस्ताे पाे अायाे ।
प्रकाशित समय ११:२६ बजे











