गृहपृष्ठ बाराको कोइरियामा एक व्यक्तिको घाँटी रेटेर हत्या

बाराको कोइरियामा एक व्यक्तिको घाँटी रेटेर हत्या

बाराको कोइरियामा एक व्यक्तिको घाँटी रेटेर हत्या गरिएको छ । प्रहरीका अनुसार, कलैया उपमहानगरपालिका–२३, कोइरिया निवासी ६० वर्षीय नन्दलाल पटेलको घाँटी रेटेर हत्या गरिएको हो । शनिबार राति घर नजिकै गोठमा पटेलको हत्या भएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए । हत्याराको पहिचान गर्न अनुसन्धान तीव्र पारिएको राठौरले बताए ।

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु