गृहपृष्ठ सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो
सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो
सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ दुर्घटना भएको छ । प्याराग्लाइडिङ फेवातालमा खसेको बताइएको छ । उद्दारका लागि प्रहरी घटनास्थल पुगेको छ ।
प्रकाशित समय ११:४४ बजे

















