गृहपृष्ठ फेवातालमा प्याराग्लाइडिङ खस्दा एकको मृत्यु

फेवातालमा प्याराग्लाइडिङ खस्दा एकको मृत्यु

फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जनाको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा रोमानियाका एइड सिजरको मृत्यु भएको हो ।

प्याराग्लाइडिङ ल्याण्ड गर्ने बेलामा दुर्घटना भएको थियो । ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु