गृहपृष्ठ भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मत्यु

भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मत्यु

accident-newskarobar

भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । अर्का एक जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–६ घलातेमा बा९५प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा सन्धुपाल्चोक लिसंखुपाखाका २६ वर्षीय राजीव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछाप सुनापती– ४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङ छन् ।

उनको मध्यपुरठिमी अस्पतालमा उपचार भैइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु