गृहपृष्ठ सरकारले माग्यो २ सय ६८ कर्मचारी, अधिकृत सरहको सुविधा
सरकारले माग्यो २ सय ६८ कर्मचारी, अधिकृत सरहको सुविधा
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगकार कार्यक्रमले कर्मचारी माग गरेको छ । कार्यक्रमले २६८ जनाको लागि जागिर खुलाएको हो ।
२४९ जनालाई अधिकृत सरह र १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी करारमा कर्मचारी माग गरिएको हो। इच्छुक उम्मेदवारले आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ।
प्रकाशित समय ०७:३८ बजे

















