गृहपृष्ठ नवलपरासीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

नवलपरासीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

durghatna2-newskarobar

नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । वलपुरको कावासोतीमा आइतबार बिहान ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङका अनराम राखलको मृत्यु भएको हो ।घाइतेको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु