गृहपृष्ठ प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक टेबुल हुँदैछ ।

सो विधेयकमा राष्ट्रिय प्राथमिकता प्राप्त ठूला तथा साना आयोजना निर्माणमा देखिएका विभिन्न अवरोधलाई मध्यनजर गर्दै सहज तरिकाले अघि बढाउन सक्ने व्यवस्था छ ।

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु