गृहपृष्ठ विकासमा महिला सहभागिताः पुलकाे लठ्ठा बाेक्दै

विकासमा महिला सहभागिताः पुलकाे लठ्ठा बाेक्दै

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाकोकाे गादिखाेलामा पुन नबन्दा स्थानीय बासिन्दाले वारिपारी गर्न पाएका थिएनन् । विकास निर्माणमा स्थानीय सहभागिता अनिवार्य गर्नुपर्ने व्यवस्थाअनुसार स्थानीय पुरूषहरू वैदेशिक राेजगारीमा गएकाले समस्या उत्पन्न भएकाे थियाे ।

अधिकारीचौरमा निर्माणधिन गादिखोला झोलुंगेपुल निर्माणको लागि स्थानीय पुरूष नभएपछि महिलाहरू अाफै पुलकाे लठ्ठा बोक्नुकाे साथै अन्य जनसहभागिता गर्नुपर्ने स्थानमा सहभागी हुँदै अाएका छन् ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु