गृहपृष्ठ सुर्खेतमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
सुर्खेतमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
सुर्खेतमा विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा विहिबार विप्लव समूह नेकपाका सुर्खेत जिल्ला कमिटी सदस्य सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला संघकी केन्द्रिय सदस्य गोमा खड्का ओली पक्राउ परेकी हुन् । खड्का वीरेन्द्रगरस्थित आफ्नै घर आसपासबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:२५ बजे

















