गृहपृष्ठ भरुवा बन्दुकसहित एक पक्राउ
भरुवा बन्दुकसहित एक पक्राउ
प्रहरीले सुर्खेतमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
बीरेन्द्रनगर नगरपालिका– २ खोलीगाँउका ३५ वर्षीय माँयाराम पाण्डे घरबाटै भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । प्रहरीले सूचनाका आधारमा पाण्डेले घर खानतलासी गर्दा छिपाई राखेको भरुवा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका पाण्डेमाथि अनुसन्धान भइरहेको क्षेत्रीले बताए ।
प्रकाशित समय १०:२४ बजे

















