गृहपृष्ठ ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा बा १६ च २२०७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेको सनानखत भएको छैन। अहिलेपनि उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु