गृहपृष्ठ हावाहुरीमा परी घाइते भएका बालकको मृत्यु

हावाहुरीमा परी घाइते भएका बालकको मृत्यु

ज्यान गुमाउनेकाे संख्या २८ पुग्याे

आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण घाइते भएका थप एक बालकको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत ५ बर्षीय बालक फैयाज आलमको मंगलबार मृत्यु भएको हो । बालकको मृत्युसँगै हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने सयौं घाइते भएका छन् ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु