गृहपृष्ठ भारतले बनाएको स्तम्भ भत्काइयो

भारतले बनाएको स्तम्भ भत्काइयो

काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको स्तम्भ भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।

नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन स्तम्भ बनाएको हो ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु