गृहपृष्ठ सर्लाहीमा बस दुर्घटना, तीनको मृत्यु

सर्लाहीमा बस दुर्घटना, तीनको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । बा २ ख १३ १८ नम्बरको रिजर्भ बस लालबन्दीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ दुहबीका २३ वर्षीय अनिल उराउ, ठेगाना नखुलेका ४० वर्षीय श्रीकान्त चौधरी र २२ वर्षीय पवी उराउ रहेका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु