गृहपृष्ठ पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
सांकेतिक तस्बिर
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा चट्याङ लागेर २२ वर्षीया तारादेवी पुनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । चट्याङ लागेपछि उपचारका लागि अस्पताल लाने उनको क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रकाशित समय ०८:१५ बजे

















