गृहपृष्ठ गोरखामा भूकम्पको धक्का
गोरखामा भूकम्पको धक्का
गोरखामा २०७२ सालको भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित समय १४:०३ बजे

















