गृहपृष्ठ मोरङकाे सुन्दरहरैचामा बम भेटियो

मोरङकाे सुन्दरहरैचामा बम भेटियो

फाइल तस्बिर

विप्लव समूहले गरेको बन्दका दिन मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा कुकर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गको बेलगमाछी सडकखण्डमा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

बम भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ । बम भेटिएपछि पूर्व पश्चिमलोकमार्ग केही समय अवरुद्ध भएको थियो । सो बम विप्लव समूहले राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु