गृहपृष्ठ श्रीलंका विस्फोट : नेपालद्वारा दुख व्यक्त

श्रीलंका विस्फोट : नेपालद्वारा दुख व्यक्त

श्रीलंकामा भएको विस्फोटमा परी कम्तिमा १०० जनाको मृत्यु भएको घटनाप्रति नेपालले शोक व्यक्त गरेको छ ।

आइतबार विहान भएको उक्त घटनाका सम्बन्धमा ट्वीट गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख व्यक्त गरेका हुन् ।

उनले पीडित परिवारलाई समवेदना व्यक्त गरेका छन् । श्रीलंका सरकार र श्रीलंकाली जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्र्दै नेपालले जुनसुकै रुपको आतंकवादको निन्दा गर्ने ज्ञवालीले प्रष्ट पारेका छन् ।

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु