गृहपृष्ठ आइतबारसम्म मौसममा सुधार नआउने

आइतबारसम्म मौसममा सुधार नआउने

mausam-newskarobar

शुक्रबार देशभरको मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारपछि मात्रै मौसममा सुधार आउने भएको हो ।

भारतको पश्चिम बंगालमा बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्व, मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

शुक्रबार र शनिबार मौसममा सुधार नआए पनि आइतबारदेखि भने भने क्रमस मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । यसैबीच, यसवर्षको मनसुनमा पूर्वी क्षेत्रमा कम पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु