गृहपृष्ठ पहिलो कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको आज २० औं स्मृति दिवस

पहिलो कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको आज २० औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औं स्मृति दिवस मनाइँदै छ ।

अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । ९ महिनासम्म नेपालको प्रधानमन्त्री बनेका अधिकारी बृद्धबृद्धा दिने नीति र आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रम ल्याएर लोकप्रिय बनेका थिए ।

अधिकारी २०५१ सालको मध्यावधी निर्वाचनमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु