गृहपृष्ठ घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित
घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित
७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।
अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा अहिले बयान भइरहेको छ ।
बयानपछि आ नै थुनछेकको लागि सुनुवाइ हुनेछ । उक्त बहसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न निर्णय गर्नेछ ।
प्रकाशित समय १३:०७ बजे

















