गृहपृष्ठ गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

accident-newskarobar

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाले ज्यान गुमाएका छन् ।

मुसिकोट नगरपालिका–७ ढल्केमा लु२च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक गुल्मी दरबारका मिनबहादुर कुमालको ज्यान गएको हो । वामीटक्सारबाट मजुवातर्फ जाँदै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु