गृहपृष्ठ समृद्धिले मुर्त रुप लिने राष्ट्रपतिको अपेक्षा

समृद्धिले मुर्त रुप लिने राष्ट्रपतिको अपेक्षा

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु नेपालीका लागि गौरवको विषय भएको बताएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गरेकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अपनाइएपछि मुलुक सुशासन, द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु