गृहपृष्ठ विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

pakrau-arrest-newskarobar

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष कृष्ण गिरी पक्राउ परेका छन् ।

प्रहरीले गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरेको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका गिरी पक्राउ परेको विरोधमा बुधबार विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु