गृहपृष्ठ सार्वजनिक यातायातको भाडा बढाउने निर्णय ५ घन्टा पनि टिकेन

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय ५ घन्टा पनि टिकेन

dhangadi-buspark-newskarobar

सार्वजनिक यातायातमा २० प्रतिशतसम्मले भाडा बढाउने निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ ।

चौतर्फी दबाबपछि बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने भन्दै विभागले वृद्धिको निर्णय फिर्ता लिएको हो । बिहीबार दिउँसो असार १ देखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरिएको थियो । विभागले थप अनुसन्धान गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुस भएकाले तीनवटा निर्णय निर्णय फिर्ता लिइएको जनाएको छ ।

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु