गृहपृष्ठ घुससहित सहायक वन अधिकृत पक्राउ

घुससहित सहायक वन अधिकृत पक्राउ

pakrau-arrest-newskarobar

२० हजार रुपैयाँ घुससहित दाङको डिभिजन वन कार्यालय बेलामा कार्यरत सहायक वन अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा लमहीको एक पसलबाट पक्राउ गरेको हो । साहले सामुदायिक वन दर्ता सिफारिस गरिदिएवापत घुस रकम लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु