गृहपृष्ठ विराटनगरका युवाको उदाहरणीय काम, प्रचण्ड गर्मीमा जुस वितरण

विराटनगरका युवाको उदाहरणीय काम, प्रचण्ड गर्मीमा जुस वितरण

juice-in-hot-newskarobar

केही दिनयता प्रचण्ड गर्मी बढेपछि विराटनगरका युवाले सर्वसाधारणलाई जुस वितरण गरेका छन् । विराटनगर युवाशक्तिमा आबद्ध उनीहरुले दिउँसो विराटनगरको तापक्रम अत्यधिक बढेपछि बजारमा हिँड्ने यात्रु र सर्वसाधारणलाई जुस वितरण गरेका हुन् ।

गर्मी सुरु भएयता विराटनगर मेनरोडस्थित एन आइसि एसिया बैंकअगाडि दैनिक करिब जारको पानी वितरण गर्दै आएका युवाले अब गर्मी महिनामा २ पटक जुस वितरण गर्ने अध्यक्ष राहुल सोनीले जानकारी दिए । विराटनगर युवा शक्तिमा आबद्ध युवाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेका छन् ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु