गृहपृष्ठ भारतको बिहारमा मस्तिष्क ज्वरोले १६४ शिशुको मृत्यु

भारतको बिहारमा मस्तिष्क ज्वरोले १६४ शिशुको मृत्यु

बिहारमा मस्तिष्क ज्वरोको प्रकोप जारी छ । यो ज्वरोका कारण १६४ बालबालिकाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुजफ्फरपुरको सरकारी अस्पतालमा मात्र मर्ने बालबालिकाको संख्या १२८ पुगेको बताइएको छ । यस ज्वरोबाट हालसम्म पाँच सय बालबालिका प्रभावित भएका छन् ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु