गृहपृष्ठ झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालिम
झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालिम
नारी सञ्चारगृह झापाले प्रदेश नं १ का पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिहीबारदेखि तीनदिने खोज पत्रकारिता तालिम सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोगमा सञ्चालित तालिममा पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा क्रियाशील ६० पत्रकारको सहभागिता छ ।
प्रकाशित समय १०:४६ बजे

















