गृहपृष्ठ विप्लव समूहका कार्यकर्ता पक्राउ

विप्लव समूहका कार्यकर्ता पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्ता सागर तामाङलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुले ४२ वर्षीय तामाङलाई काठमाडौंको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको हो । तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु