गृहपृष्ठ राजधानीमा भूकम्पको ठूलो धक्का, भक्तपुर केन्द्र

राजधानीमा भूकम्पको ठूलो धक्का, भक्तपुर केन्द्र

earthquake-newskarobar

राजधानीमा भर्खरै भूकम्पको ठूलो धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ बजेर १६ मिनेट जाँदा भूकम्प गएको हो । भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएका बेला राजधानीमा भारी वर्षासमेत भइरहेको थियो ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु