गृहपृष्ठ कस्तुरीको बिना तस्करीमा प्रहरी नै संलग्न, ६ जना पक्राउ
कस्तुरीको बिना तस्करीमा प्रहरी नै संलग्न, ६ जना पक्राउ
कस्तुरीको बिना कारोबारमा संलग्न रहेको अरोपमा काठमाडौँबाट एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरीले आइतबार साँझ प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई पक्राउ गरेको हो । सोमबार दिउँसो पत्रकार सम्मेलन गरी थप विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको छ ।
प्रकाशित समय ०९:१९ बजे

















