गृहपृष्ठ करेन्ट लगाएर माछा मार्न खोज्दा इटहरीमा एकजनाको ज्यान गयो
करेन्ट लगाएर माछा मार्न खोज्दा इटहरीमा एकजनाको ज्यान गयो
सुनसरीको इटहरीमा करेन्ट लगाएर माछा मार्दै गर्दा एक जनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–४ स्थित विश्व आदर्श स्कुलनजिकैको नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्कुलमा कार्यरत २९ वर्षीय महेश चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १९:१६ बजे

















