गृहपृष्ठ पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी

nkarobar-newskarobar

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले अवरोध गरेको छ ।

अविरल वर्षासँगै बिहीबार राति पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो । सत्र किलो भन्ने स्थानमा बिहीबार राति १० बजेतिर पहिरो खसेको र ठूलो पानी परिरहेकाले पन्छाउन समस्या भएको चितवन प्रहरीले जनाएको छ । एकतर्फी रुपमा मात्रै गाडी चल्दा सो खण्डमा लामो जाम भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु