गृहपृष्ठ लगातारको वर्षाले भत्कायो सिंहरदरबारको पर्खाल
लगातारको वर्षाले भत्कायो सिंहरदरबारको पर्खाल
लगातारको वर्षाले सिंहरदरबारको पूर्वीगेट नजिकैको पर्खाल भत्किएको छ । स्थानीयका अनुसार सिंहदरबारको उक्त पर्खा भत्किँदा एकजना घाइते भएका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गर्दै छ ।
प्रकाशित समय १४:५० बजे

















