गृहपृष्ठ दाङमा सर्पले डस्दा बालिकाको मृत्यु

दाङमा सर्पले डस्दा बालिकाको मृत्यु

death-newskarobar

दाङमा सर्पले डस्दा एक बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका- १ सिमताराकी सात वर्षीया गोमा ओलीको सर्पले डस्दा बुधबार राति मृत्यु भएको हो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु