गृहपृष्ठ ‘हामी यस्तै त हो नि ब्रो’ गाउने भिटेन रिहा

‘हामी यस्तै त हो नि ब्रो’ गाउने भिटेन रिहा

viten-newskarobar

भिटेनका नामले चिनिने र्यापर समीर लामा घिसिङ रिहा भएका छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोग गरी लागुऔषध खान प्रोत्साहन गरेको अभियोगमा प्रहरीले भिटेनलाई पक्राउ गरेको थियो । भिटेन शुक्रबार साँझ जमानीमा रिहा भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । भिटेन १३ गते प्रहरीमा हाजिर हुनुपर्नेछ ।

प्रकाशित समय ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु