गृहपृष्ठ लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचीसहित)

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचीसहित)

काठमाडौँ । लोकसेवा आयोगले तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी मागेको छ ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा कर्मचारी आवश्यक परेकोले कर्मचारीका लागि विज्ञापन गरेको लोकसेवा आयोगले जनाएको छ ।

(हेर्नुहोस् सूचीसहित)

प्रकाशित समय १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु